दफा १४
अधिकार प्रत्यायोजन
१४. अधिकार प्रत्यायोजन
९१० समितिले यो आदेश वा यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकतानुसार केही अधिकार सदस्य, दफा १ बमोजिम गठित उपसमिति, अध्यक्ष वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ । ९२० अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार समितिको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।